TRENDING

कारोबार बन्द हुने सम्बन्धी ग्लोबल आइएमई बैंक निकाल्यो अत्यन्त जरुरी सूचना !

काठमाडौं । ग्लोबल आइएमई बैंक कार्ड कारोबार बन्द सम्वन्धी अत्यन्त जरुरी सूचना जारी गरेको छ ।
बैंकले कार्ड कारोबार प्रणाली नेप्सको सिस्टम अपग्रेड गर्नुपर्ने भएपछि कार्डबाट हुने सम्पूर्ण कारोबार बन्द रहने सूचना मार्फत जनाएको छ । बैंकले सोमबार राती ११ : ४५ बजेदेखि नै उक्त कारोबार बन्द गरेको थियो ।

कार्ड कारोबार बन्द हुने भएपछि एटीएम, पीओसी, र इ कमर्श कारोबार तथा डेबिट, क्रेडिट र प्रिपेड कार्डबाट हुने सम्पूर्ण कारोबार प्रभावित हुने भएको छ । यो समस्या अझै केही समय कायम रहने बैंकले जनाएको छ ।

हेर्नुहोस् सूचना :

ग्लोबल आइएमई बैंक