TRENDING
होमपेज
संसद विघटनको बदर गर्दै सर्वाेच्चले गर्यो ऐतिहासिक फैसला


काठमाडौं । सर्वाेच्च अदालतमा विचाराधिन रहेको संसद विघटनको मुद्धाको फैसला भएको छ । प्रधानमन्त्रि केपी शर्मा ओलीले गरेका संसद विघटनको निर्णयलाई बदर गर्दै सर्वाेच्च अदालतले संसद पुनस्र्थापना गर्ने आदेश जारी गरेको हो ।
आज गरिएको फैसला अनुसार १३ दिनभित्र संसद बैठक बोलाउनका लागि आदेश समेत दिइएको छ सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेको छ । आजको संसद विघटन बदर हुने फैसला प्रधानन्यायाधीस चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरु अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल, विश्वम्भरप्रसाद श्रेष्ठ र तेजबहादुर केसीको संवैधानिक इजलासले गरेको हो ।
संसद विघटनका बिरुद्धमा १३ वटा रिट सर्वाेच्चमा दर्ता भएका थिए ।
मुख्य समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७