

काठमाडौं । महिला माथि बलात्कारपछि हत्याका घटनाहरु सामान्य जस्तै बन्दै गइरहेको हाम्रो समाजमा फेरी अर्काे सुन्दै मुटु काम्ने अडियो रेकर्ड बाहिरीएको छ । रिपोटर्स् क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा सो अडियो सार्वजनिक गरिएको हो । आफ्नै सासु, नन्दआमाजु र आफन्तहरुद्धारा मार्ने योजना बनाइएकी यि चेलीको न्यायमा पहुँच कठिन भएको उनको भनाई छ ।
पीडितद्धारा सार्वजनिक गरिएको सो रेकर्डको भिडियो लिंक हामीले तपाईँहरु सामु जस्ताको तस्तै प्रस्तुत गरेका छौं । आजको समाज किन यति धेरै निर्दयी र क्रुर बन्दै गइरहेको होला । र यसो हुन नदिनका लागि स्थानीय स्तर र सरकार दुवै पक्षले कस्तो पहल गदमीहरु गरिनु जरुरी होला । कृपया आफ्नो कमेन्ट राख्नुहोला । साथै यि र यस्ता हिंसाका घटनाहरुको बारेमा सचेत रहन समेत विशेष अनुरोध गरिन्छ । पुरा अडियो सुन्नका लागि तल दिइएको लिंकमा क्लीक गर्नुहोस् ।
भिडियो लिंक सिलिचुन टिभिबाट साभार
बजारबाट थप समाचार
पत्रकार दिलभूषण पाठकविरूद्ध पक्राउ पुर्जी जारी
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७