TRENDING
होमपेज
फेरि बढ्ने भयो वृद्धभत्ता,अब मासिक कति ?


काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले वृद्धाभत्ता मासिक पाँच हजार पुर्याउने सरकारको लक्ष्य रहेको बताउनुभएको छ ।
चिशङ्खुगढी नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को जनसभालार्य सम्वोधन गर्दै पोखरेलले सरकारले अघिल्लो निर्वाचनमा वाचा गरेअनुसार वृद्धभत्ता अब मासिक पाँच हजार रुपैँया दिने बताउनुभएको हो ।
गत आर्थिक वर्षबाटै सामाजिक सुरक्षा भत्तामा बढवा दिने तयारी गरेता पनि पार्टीभित्रको एउटा समूहले विरोध जनाएकोका त्यो सम्भव नभएको भन्दै उहाँले अब लक्ष्य अनुसार काम गर्ने बताउनुभयो ।
मुख्य समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७