TRENDING
होमपेज
करार सेवाका लागि विभिन्न पदमा खुल्यो जागिर, यस्तो अवसर !


काठमाडौं । जागिरको खोजीमा रहेका नेपालीहरुका लागि सुनौलो अवसर सृजना भएको छ ।
बीमा समितिले करार सेवाका लागि विभिन्न पदमा कर्मचारी माग गरेको छ । समितिले चार्टर्ड एकाउन्टेन्ट र तथ्याकंशास्त्री पदमा कर्मचारी माग गरेको हो ।
चार्टर्ड एकाउन्टेन्ट पदका लागि मान्यता प्राप्त संस्थाबाट चार्टर्ड एकाउन्टेन्सी वा सो सरह उत्तीर्ण र तथ्याकंशास्त्री पदका लागि मान्यता प्राप्त विश्वविधालयबाट तथ्यांकशास्त्रमा स्नातकोत्तर उत्तीर्ण गरेका व्यक्तिले आवेदन दिन सक्नेछन् ।
इच्छुक तथा योग्यता पुगेका व्यक्तिले पागुन ६ गतेसम्म आवेदन दिन सक्ने समितिले जनाएको छ ।
सुचनापाटीबाट थप समाचार
देशका अधिकांश भागमा आज मौसम सफा रहने
मंसिर ७, २०८१
सुनको भाउ एक हजार पाँच सय रुपैयाँले बढ्यो
मंसिर ७, २०८१
गणतन्त्रबाट मुलुक अब पछाडि फर्कँदैन – प्रचण्ड
जेष्ठ २८, २०८२
नेपालद्धारा नेदरल्याण्ड्स १६ रनले पराजित
जेष्ठ २८, २०८२
सदनको अवरोध खुलाउने सवालमा विपक्षीहरुको छलफल
जेष्ठ २८, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७