

काठमाडौं । कोशी प्रदेश सरकारले आजदेखि ‘लगानी सम्मेलन’ गर्दैछ । विराटनगरको वीरेन्द्र सभागृहमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने सम्मेलन भोलिसम्म चल्नेछ ।
प्रदेश लगानी प्राधिकरणले हिजो पत्रकार सम्मेलन गरी सबै तयारी पुरा भएकोे जानकारी दिएको छ । लगानीको हिसाबले प्रचुर सम्भावना रहेको कोशी प्रदेशको समृद्धि र विकासका लागि यो सम्मेलन ऐतिहासिक एवं उलब्धिमूलक हुने अपेक्षा आयोजकले गरेको छ ।
सम्मेलनमा चीन, रुस, अमेरिका, दक्षिण कोरिया र भारतका लगानीकर्ता, गैरआवासीय नेपाली र स्वदेशका प्रतिष्ठित उद्योगपतिहरुको सहभागीता रहने प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा सरोज कोइरालाले जानकारी दिए ।
सम्मेलनका लागि लगानीका विभिन्न आठ क्षेत्र पर्यटन, कृषि, उद्योग, उर्जा, पूर्वाधार, आइटी, स्वास्थ्य,पूर्वाधार लगायतका क्षेत्रका १० करोड माथिका ७१ परियोजना सोकेसिङ गरिएको र यसको कूल अनुमानिता लागत एक खर्ब ७३ अर्ब ४९ करोड अनुमान रहेको जानकारी दिए ।
अर्थ बाणिज्यबाट थप समाचार
अमेरिकी डलर, युरो र पाउन्डको भाउ घट्यो
कोशीमा लगानी सम्मेलन, ७१ परियोजना सोकेसिङ
भारतले हवाईमार्ग बन्द गरेपछि पाकिस्तान एयरलाइन्स समस्यामा
विद्युत् प्राधिकरण पाँच अर्ब २६ करोड रुपैयाँ घाटामा !
आईपीएल: चेन्नई प्लेअफ होडबाट बाहिरियो
अमेरिकी डलर, युरो र पाउन्डको भाउ घट्यो
कोशीमा लगानी सम्मेलन, ७१ परियोजना सोकेसिङ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७