TRENDING
होमपेज
तीनकुने घटनाबारे छलफल गर्न तीनकुने घटनाबारे छलफल गर्न संसदीय समितिमा गृहमन्त्रीलाई बोलाइयो


काठमाडौं । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले तीनकुने घटनाबारे बुझ्न गृहमन्त्री रमेश लेखकलाई बोलाउने निर्णय गरेको छ । गृहमन्त्रीलाई आगामी शुक्रबार (चैत २२ गते)को बैठकमा बोलाइएको समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए ।
उनका अनुसार, बैठक बिहान ११ बजे बस्ने तय भएको छ । त्यस बैठकमा चैत १५ गतेको तीनकुने घटनाबारे छलफल हुनेछ । आजको बैठकमा समितिका सदस्यहरूले तीनकुने घटनाबारे सरकारले जवाफ दिनुपर्ने माग राखेका थिए ।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
बैशाख १५, २०८२
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
बैशाख ११, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७