TRENDING
होमपेज
नेप्सेमा लगातार दोस्रो दिन दोहोरो अंकको गिरावट


काठमाण्डौँ । शेयर बजारमा लगातार दोस्रो दिन दोहोरो अंकको गिरावट देखिएको छ । नेप्से परिसूचक मंगलबार ३०.३६ अंकले घटेर २८४६.३० बिन्दुमा कायम भएको छ । कारोबार भएका सबै सेक्टरमा रातो पोतिँदा समग्र नेप्सेमा १.०५ प्रतिशत गिरावट आयो ।
गिरावटका बीच पनि ४१ कम्पनीको शेयर मूल्य बढ्यो । १९८ कम्पनीको मूल्य घट्दा ५ वटामा कुनै परिवर्तन भएन । सूचक घट्दा कारोबार रकममा पनि केही गिरावट आएको छ । अघिल्ला २ दिन १४ अर्बमाथिको कारोबार भएकोमा मंगलबार १२ अर्ब ९४ करोडको कारोबार भयो ।
कर्पोरेटबाट थप समाचार
८ महिनामा व्यापार घाटा नौ खर्बमाथि : भारतसँग मात्रै ५ खर्बको
चैत्र १३, २०८१
साताभर ओरालो यात्रामा सेयर बजार
चैत्र ८, २०८१
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
जेष्ठ २७, २०८२
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
जेष्ठ २७, २०८२
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
जेष्ठ २६, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७