TRENDING
होमपेज
नेपाली बजारमा असुस भी १६ गेमिङ ल्यापटप सार्वजनिक


काठमाडौं । असुस नेपालले नेपाली बजारमा असुस भी १६ (V3607) गेमिङ ल्यापटप सार्वजनिक गरेको छ । १६ इन्चको इन्ट्री-लेभल गेमिङ ल्यापटपमा उच्च प्रदर्शन, आकर्षक डिजाइन, र उच्च रिफ्रेस रेट डिस्प्लेसहितको अत्याधुनिक प्रविधिसहित आएको कम्पनीको दावी छ ।
असुस भी१६ मा इन्टेल कोर ७ प्रोसेसर र एनभीडीया जीफोर्स आरटीएक्स ४० सिरिजको जीपीयु रहेको छ, जसले गेमिङ तथा क्रिएटिभ कार्यहरू सहज बनाउन मद्दत गर्छ । यसमा १६ इन्चको फुल एचडी प्लस १४४ हर्ज आईपीएस डिस्प्ले रहेको छ । ल्यापटपमा अडियो बुस्टर सुविधा समेत उपलब्ध रहेको छ ।
यसमा थ्री डीएनआर प्रविधि, एआई न्वाइज क्यान्सिलेसन, इर्गोसेन्स कीबोर्ड, ६३Wh ब्याट्री जस्ता सुविधा छन् । असुस भी१६ (V3607) ल्यापटप फागुन १५ गतेदेखि नेपालभरका आधिकारिक असुस स्टोरहरूमा उपलब्ध हभएको छ ।
बिज्ञान / प्रबिधिबाट थप समाचार
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
बैशाख १२, २०८२
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
बैशाख १२, २०८२
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
बैशाख ११, २०८२
विश्व खोप सप्ताह प्रारम्भ
बैशाख ११, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७