TRENDING
होमपेज
संसद्को आजको बैठकमा सबै अध्यादेश निर्णयार्थ पेश हुने


काठमाण्डौ । सङ्घीय संसद्को आजको बैठकमा सरकारले ल्याएका सबै अध्यादेश पेश हुने भएको छ । दिउँसो १ बजेपछि बस्ने प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठकमा अध्यादेशलाई निर्णयार्थ पेश गर्ने कार्यसूची रहेको छ ।
प्रतिनिधिसभामा अध्यादेश निर्णयार्थ पेश गर्नु अगाडि अस्वीकृतको सूचना दिनेलाई बोल्न दिइनेछ । अस्वीकार गरियोस् भन्ने सूचना प्रस्तुत भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश’ स्वीकृत गरियोस् भनी प्रस्ताव गर्ने कार्यसूची छ ।
त्यसपछि सम्बन्धित मन्त्रीले पालैपालो अध्यादेश पारितका लागि प्रस्ताव गर्नेछन् । सरकारले ल्याएका सबै ६ वटा अध्यादेश दुवै सदनमा प्रस्तुत भइसकेका छन् ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रबाट मुलुक अब पछाडि फर्कँदैन – प्रचण्ड
जेष्ठ २८, २०८२
नेपालद्धारा नेदरल्याण्ड्स १६ रनले पराजित
जेष्ठ २८, २०८२
सदनको अवरोध खुलाउने सवालमा विपक्षीहरुको छलफल
जेष्ठ २८, २०८२
गणतन्त्रबाट मुलुक अब पछाडि फर्कँदैन – प्रचण्ड
जेष्ठ २८, २०८२
नेपालद्धारा नेदरल्याण्ड्स १६ रनले पराजित
जेष्ठ २८, २०८२
सदनको अवरोध खुलाउने सवालमा विपक्षीहरुको छलफल
जेष्ठ २८, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७