TRENDING
होमपेज
सुनको भाउ तोलामा एक सय रुपैयाँले घट्यो


काठमाण्डौ । सुनको भाउ आज तोलामा एक सय रुपैयाँले घटेको छ । सुन आज तोलामा एक सय रुपैयाँले घटेर एक लाख ६० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ६० हजार छ सय रुपैयाँ रहेको थियो ।
यस्तै आज चाँदीको भाउ भने बढेको छ । चाँदी आज तोलामा ३० रुपैयाँले बढेर एक हजार आठ सय ८५ रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार आठ सय ५५ रुपैयाँ रहेको थियो ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
गणतन्त्रबाट मुलुक अब पछाडि फर्कँदैन – प्रचण्ड
जेष्ठ २८, २०८२
नेपालद्धारा नेदरल्याण्ड्स १६ रनले पराजित
जेष्ठ २८, २०८२
सदनको अवरोध खुलाउने सवालमा विपक्षीहरुको छलफल
जेष्ठ २८, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७