TRENDING
होमपेज
नाइजेरियामा पेट्रोल ट्याङ्कर विस्फोट हुँदा ७० जनाको मृत्यु


काठमाडौं । मध्य नाइजेरियामा शनिबार पेट्रोल ट्याङ्कर विस्फोट हुँदा ७० जनाको मृत्यु भएको छ।
‘अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ७० पुगेको छ,‘ नाइजर राज्यको फेडरल रोड सेफ्टी कोप्र्स एफआरएससीका प्रमुख कुमार सुक्वामले बताए।
सुक्वामेले ६० हजार लिटर पेट्रोल बोकेको ट्रक डिक्को जङ्क्शनमा दुर्घटनाग्रस्त भएको बताए। ‘अधिकांश पीडितहरू चिन्न नसकिने गरी जलेका थिए,‘ सुकुवामले एपी न्यूजलार्ई बताए। ‘हामी अहिले घटनास्थलमा छौं सबै जानकारी दिन्छौं।’
प्रवासबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
गणतन्त्रबाट मुलुक अब पछाडि फर्कँदैन – प्रचण्ड
जेष्ठ २८, २०८२
नेपालद्धारा नेदरल्याण्ड्स १६ रनले पराजित
जेष्ठ २८, २०८२
सदनको अवरोध खुलाउने सवालमा विपक्षीहरुको छलफल
जेष्ठ २८, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७