TRENDING
होमपेज
साफ च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा हुने


काठमाण्डौ । दक्षिण एशियाली फुटबल महासङ्घ ९साफ० च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा आयोजना हुने भएको छ ।
काठमाण्डौमा हिजो भएको साफको कार्यसमितिको बैठकले आउँदो जुन १५ देखि जुलाई २५ सम्म हुने प्रतियोगिता होम वा अवे फर्म्याटमा आयोजना गर्ने निर्णय गरेको हो ।
साफ महासचिव अनवरुल हकले च्याम्पियनशिपलाई होम वा अवे ढाँचामा गर्न प्रयास गर्ने कुनै समस्या आएमा यस वर्ष केन्द्रीकृत ढाँचामा आयोजना गरिने बताउनुभयो ।
बैठकले साफ क्लब फुटबलको पहिलो संस्करण सन् २०२६ देखि शुरू गर्ने निर्णय गरेको छ । यस प्रतियोगितामा आठ क्लबले भाग लिनेछन्, जसमा एएफसी क्लब वरियतामा शीर्ष स्थानमा रहेको देशलाई दुई स्थान दिने व्यवस्था गरिएको छ ।
खेलकुदबाट थप समाचार
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
जेष्ठ २७, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
बैशाख २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
अनेरास्ववियुको नयाँ नेतृत्वका लागि निर्वाचन आज
जेष्ठ २९, २०८२
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७