TRENDING
होमपेज
सिरियामा अपदस्त राष्ट्रपतिका समर्थकको आक्रमणमा १४ जना सुरक्षाकर्मीको ज्यान गयो


एजेन्सी । सिरियामा अपदस्थ नेता बशर अल–असदप्रति बफादार समूहको आक्रमणमा १४ जना सुरक्षाकर्मीको ज्यान गएको छ । अरु १० जना घाइते भएका छन् ।
विद्रोही–नियन्त्रित नयाँ प्रशासनको आन्तरिक मामिला मन्त्रालयका १४ सुरक्षाकर्मी मारिएका नयाँ प्रशासनका अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
एक जना पूर्वअधिकारीलाई सुरक्षा फौजले पक्राउ गर्ने प्रयास गरेपछि यो घटना भएको बीबीसीको खबरमा उल्लेख छ । दुई हप्ता मात्रै अघि राष्ट्रपति असदले सत्ता गुमाएका थिए ।
अहिले इस्लामवादी हायत तहरिर अल–शाम ९एचटीएस० नेतृत्वको विद्रोही समूहले सिरियामा सत्ता चलाइरहेको छ ।
विद्रोहीहरूले असद परिवारको ५० वर्षको सत्ता अन्त्य गराएको थियो । असद र उनको परिवार भागेर रुसमा गएका छन् ।
मुख्य समाचारबाट थप समाचार
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
बैशाख १५, २०८२
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
बैशाख १५, २०८२
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
बैशाख १५, २०८२
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
बैशाख १५, २०८२
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
बैशाख १५, २०८२
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
बैशाख १५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७