TRENDING
होमपेज
ब्राजिलमा गाडी दुर्घटना हुँदा ३८ जनाको ज्यान गयो


एजेन्सी । ब्राजिलमा गाडी दुर्घटना हुँदा ३८ जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन् । ब्राजिलको दक्षिणपूर्वी राज्य मिनास गेराइसको सडकमा गुडिरहेको ट्रकबाट अचानक ठूलो मात्रामा ग्रेनाइट सडकमा झरेको थियो । गुडिरहको बस त्यही ग्रेनाइटमा चिप्लिएर ट्रकसँग ठोक्किएको थियो । जसमा एउटा कार पनि थिचिएको थियो ।
कारमा रहेका एक जना र ट्रक तथा बसका ३७ जनाको ज्यान गएको प्रहरीलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । कारमा आगलागी हुँदा बस र ट्रकसमेत जलेका छन् । ज्यान गुमाउनेमध्ये धेरैजना आगलागीमा परेकाहरु रहेको प्रहरीले जनाएको छ ।
मुख्य समाचारबाट थप समाचार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
अनेरास्ववियुको नयाँ नेतृत्वका लागि निर्वाचन आज
जेष्ठ २९, २०८२
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
जेष्ठ २९, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
अनेरास्ववियुको नयाँ नेतृत्वका लागि निर्वाचन आज
जेष्ठ २९, २०८२
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७