TRENDING
होमपेज
चीनले नेपालको भैंसी पालनमा १ खर्ब लगानी गर्ने


एजेन्सी । नेपालको भैंसी पालन उद्योगलाई विस्तार गर्न चीनले १ खर्ब रुपैयाँ लगानी गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको हालैको चीन भ्रमण क्रममा नेपालबाट भैंसीको प्रशोधित मासु निर्यात गर्ने सम्बन्धमा भएको सम्झौतापछि आज काठमाडौंमा भैंसी पालनलाई उद्योगको रुपमा विस्तार गर्न चिनियाँ लगानीको एमओयु भएको छ ।
काठमाडौंस्थित चिनियाँ दूतावासका अनुसार यो सम्झौतापछि नेपालको भैंसी पालन व्यवसाय ठूलो उद्योगको रुपमा परिणत हुनेछ । यसबाट नेपालको ग्रामीण क्षेत्रका दशौं हजार किसान तथा पशुपालन व्यवसायी लाभान्वित हुने विश्वास लिइएको छ ।
आजको सम्झौतापछि दुबै मुलुकका नागरिकप्रति बधाई तथा अग्रिम शुभकामना व्यक्त गरिएको छ ।
प्रवासबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७