TRENDING
होमपेज
आजदेखि अण्डाको मूल्य बढ्यो


काठमाण्डौ । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि अण्डाको मूल्य बढाएको छ । सङ्घको भर्चुअल माध्यमबाट बसेको बैठकले चितवनलाई आधार मानेर आजदेखि अण्डाको नयाँ मूल्य लागू गरेको हो ।
आजदेखि मध्यम अण्डाको मूल्य चार सय ७० रुपैयाँ प्रतिक्रेट तोकिएको छ । यस्तै ठूलो अण्डाको मूल्य प्रतिक्रेट चार सय ८५ रुपैयाँ पुगेको हो ।
यसअघि मङ्सिर २२ गते सङ्घले मध्यम अण्डाको मूल्य प्रतिक्रेट चार सय ५५ रुपैयाँ र ठूलो अण्डाको मूल्य प्रतिक्रेट चार सय ७० रुपैयाँ तोकेको थियो ।
सङ्घले चितवनबाट लोड भएको अण्डा बिक्री डिपोमा पुर्याउँदा भाडा, कार्टुन र क्रेटसहित प्रतिपेटी एक सय ४० रुपैयाँ थप लाग्ने जनाएको छ ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७