TRENDING
होमपेज
लोकसेवाले माग्यो एकैचोटी तीन सय शाखा अधिकृत


काठमाडौ । लोकसेवा आयोगले एकैचोटी ठूलो संख्यामा कर्मचारी मागेको छ । आज सूचना प्रकाशित गर्दै आयोगले निजामती र संघीय संसद सेवाका राजपत्रांकित तृतीय श्रेणी तथा राष्ट्रिय मानव अधिकार सेवाका अधिकृत तृतीय श्रेणी शाखा अधिकृत वा सोसरह अप्राविधिक पदमा दरखास्त आह्वान गरेको हो ।
सूचनामा न्याय सेवातर्फ ८१, निजामती सेवातर्फ परराष्ट्र, प्रशासन, लेखापरीक्षा तथा संघीय संसद सेवातर्फ दुई सय १३ र राष्ट्रिय मानव अधिकार सेवातर्फ ४ गरी दुई सय ९८ जना मागिएको छ । यी पदमा खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाद्धारा पदपूर्ति गरिने आयोगले जनाएको छ ।
आयोगले योग्यता पुगेका इच्छुक व्यक्तिलाई आगामी पुस १६ गतेसम्म आवेदन पेश गर्न भनेको छ । त्यस्तै, दोब्बर दस्तुर तिरेर पुस २३ गतेसम्म दरखास्त दिन सकिनेछ । यससम्बन्धी विस्तृत जानकारी आयोगको वेबसाइटमा राखिएको छ ।
शिक्षाबाट थप समाचार
एसईईको सबै तयारी सकियो
चैत्र ४, २०८१
स्वास्थ्य बिमा रकम पाँच लाख पुर्याइने
माघ १४, २०८१
नेपालमा १० लाख ८१ हजार बालबालिका बालश्रममा
माघ ६, २०८१
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
बैशाख १२, २०८२
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
बैशाख १२, २०८२
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
बैशाख ११, २०८२
विश्व खोप सप्ताह प्रारम्भ
बैशाख ११, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७