TRENDING
होमपेज
आईपीएल मेगा अक्शनमा ७२ जना खेलाडी अनुबन्ध गर्न साढे ४ अर्ब भारुभन्दा धेरै खर्च


काठमाण्डौ । इन्डियन प्रिमियर लिग आईपीएल टी–२० क्रिकेटको मेगा अक्शन २०२५ को पहिलो दिन हिजो ७५ जना खेलाडी अनुबन्ध भएका छन् ।
साउदी अरेबियाको जेद्दाहमा हिजो भएको अक्शनमा ८४ जना खेलाडीको लिलामी भएकोमा १० वटा टोलीले ७२ जना खेलाडी किनेका हुन् । उनीहरूले ७२ जना खेलाडीका लागि कुल चार अर्ब ६७ करोड ९५ लाख भारतीय रुपैयाँमा खर्च गरेका छन् ।
यस पटक ऋषभ पन्त सबैभन्दा धेरै २७ करोड भारुमा बिक्री भएर इतिहास रचेका छन् । दोस्रोमा श्रेयस अय्यर, तेस्रोमा वेंकटेश अय्यर, चौथोमा अर्शदीप सिंह र पाँचौंमा युजवेन्द्र चहल सबैभन्दा महँगा खेलाडी बनेका छन् ।
खेलकुदबाट थप समाचार
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
जेष्ठ २७, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
बैशाख २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७