TRENDING
होमपेज
उपनिर्वाचन : मतपत्रको नमुना सार्वजनिक


काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचनका निम्ति मतपत्रको नमुना सार्वजनिक गरेको छ । शुक्रबार आयोगले वेबसाइटबाट मतपत्रको नमुना सार्वजनिक गरेको हो ।
आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार, उमेदवारको संख्याको आधारमा राजनीतिक दल र स्वतन्त्र उमेदवारले प्राप्त गरेका निर्वाचन चिह्नमात्र समावेश गरिएको छ ।
नमुना मतपत्रको आधारमा राजनीतिक दल तथा उमेदवारहरूले प्रचारप्रसार एवम् मतदाता शिक्षा अभियान सञ्चालन गर्न सक्ने आयोगले जनाएको छ ।
मुख्य समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७