TRENDING
होमपेज
सुनको भाउ नौ सय रुपैयाँले बढ्यो


काठमाण्डौ । सुनको भाउ आज नौ सय रुपैयाँले बढेको छ । आज सुनको भाउ नौ सय रुपैयाँले बढेर तोलाको एक लाख ६३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ६२ हजार एक सय रुपैयाँ रहेको थियो ।
यस्तै आज चाँदीको भाउ भने सामान्य घटेको छ । आज चाँदी पाँच रुपैयाँले घटेर तोलाको एक हजार नौ सय ५० रुपैयाँमा कायम भएको महासङ्घले जनाएको छ ।
समाचारबाट थप समाचार
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
बैशाख १५, २०८२
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
बैशाख १५, २०८२
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
बैशाख १५, २०८२
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
बैशाख १५, २०८२
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
बैशाख १५, २०८२
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
बैशाख १५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७