TRENDING
होमपेज
सिस्ने खोलाको सुरुङ मार्ग नजिकै एक हप्तासम्म सडक आंशिक बन्द हुने


काठमाण्डौ । त्रिभुवन राजपथको धादिङ धुनिवेशी क्षेत्र अन्तर्गत सिस्ने खोला क्षेत्रमा आजदेखि एक हप्ताका लागि सडक आंशिक बन्द हुने भएको छ ।
नागढुङ्गा सुरुङमार्गको सिस्ने खोला क्षेत्रमा स्लोप कटिङ कार्य गर्नुपर्ने भएकाले आज कात्तिक २९ देखि आउने मङ्सिर पाँच गतेसम्म बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म दुईतर्फी सडक आशिंक रूपमा बन्द हुन लागेको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।
समाचारबाट थप समाचार
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
बैशाख १५, २०८२
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
बैशाख १५, २०८२
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
बैशाख १५, २०८२
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
बैशाख १५, २०८२
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
बैशाख १५, २०८२
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
बैशाख १५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७