TRENDING
होमपेज
अस्ट्रेलियामा मानव शोषणविरुद्ध लड्न विशेष सङ्घीय प्रहरी परिचालन


एजेन्सी । बढ्दो मानव बेचबिखन र शोषणविरुद्ध लड्न अस्ट्रेलियाली सङ्घीय प्रहरी एएफपी ले विशेष अधिकारीहरूलाई देशभरका समुदायहरूमा खटाएको छ ।
नयाँ मानव शोषण सामुदायिक अधिकारीहरूले मानव बेचबिखन र अनलाइन बाल यौन शोषण रोक्नका लागि जोखिममा परेका समुदायहरूलाई लक्षित शिक्षा प्रदान गर्ने एएफपीले जनाएको छ ।
अस्ट्रेलियामा गएको आर्थिक वर्षमा दासत्व, जबरजस्ती विवाह र जबरजस्ती श्रमसहित मानव बेचबिखनका तीन सय ८२ वटा घटना भएका थिए । जुन ३० मा सकिएको आर्थिक वर्ष २०२३र२४ मा यी घटना भएका हुन् ।
एएफपीको नेतृत्वमा रहेको एउटा समितिले देशमा आर्थिक वर्ष २०२२र२३ मा ४० हजार २ सय ३२ र २०२३र२४ मा ५८ हजार ५ सय बढी अनलाइन बाल यौन शोषणका घटना दर्ता भएको जनाएको छ ।
प्रवासबाट थप समाचार
टर्कीमा फेरि शक्तिशाली भूकम्प, जनजीवन आतंकित
बैशाख १०, २०८२
प्रधानमन्त्री ओलीसँग बिम्स्टेकका महासचिव पाण्डेको भेट
चैत्र २२, २०८१
गैरआवासीय नेपाली र नागरिकताका बारेमा छलफल हुँदै
चैत्र २२, २०८१
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
बैशाख १२, २०८२
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
बैशाख १२, २०८२
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
बैशाख ११, २०८२
विश्व खोप सप्ताह प्रारम्भ
बैशाख ११, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७