TRENDING
होमपेज
एएफसी १७ वर्षमुनिको एशियन कप छनोटमा नेपाल कतारसँग ५ गोलले पराजित


काठमाण्डौ । एएफसी १७ वर्षमुनिको एशियन कप छनोटको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । कतारको दोहामा भएको गएराति भएको खेलमा नेपाल घरेलु टोलीसँग ५–० गोलले पराजित भएको हो । कतारसँगको खेलमा नेपालले गोलको लागि मौका नै बनाउन सकेन ।
समूह ‘एफ’मा रहेको नेपाल पहिलो खेलमा जापानसँग नेपाल ९–२ ले पराजित भएको थियो । लगातार दोस्रो खेलमा पनि पराजित भएपछि नेपाल अर्को वर्ष साउदी अरबमा हुने एएफसी १७ वर्षमुनिको एसियन कपमा छनोट हुन असफल भएको छ । नेपालले आफ्नो अन्तिम खेलमा भोलि आइतवार बेलुका मङ्गोलियासँग खेल्नेछ ।
खेलकुदबाट थप समाचार
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
जेष्ठ २७, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
बैशाख २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७