TRENDING
होमपेज
१७ वर्षमूनीको साफ च्याम्पियनशिपमा नेपालले आज भुटानसँग खेल्दै


काठमाडौ । १७ वर्षमूनीको साफ च्याम्पियनशिप फुटबलमा नेपालले आज घरेलु टोली भुटानसँग खेल्दैछ । खेल भुटानको चाङलिमिथाङ रङ्गशालामा नेपाली समयअनुसार बेलुका पौने ६ बजे शुरु हुनेछ । भुटानसँग नेपालले समूह चरणको अन्तिम खेल खेल्न लागेको हो ।
यसअघि भएको दोस्रो खेलमा श्रीलङ्कालाई ४ गोलले हराएको नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तानसँग १–० गोलले पराजित भएको थियो । नेपालको दुई खेलमा तीन अङ्क छ । समूह ‘ए’ मा भारत, बङ्गलादेश र माल्दिभ्स तथा समूह ‘बी’ मा आयोजक भुटानसहित नेपाल, पाकिस्तान र श्रीलङ्का रहेका छन् ।
खेलकुदबाट थप समाचार
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
जेष्ठ २७, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
बैशाख २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७