TRENDING
होमपेज
काभा महिला भलिबल क्लब च्याम्पियनशिप : नेपाल पुलिस क्लब र ताजकिस्तानको क्लब खेल्दै


काठमाण्डौ । काभा महिला भलिबल क्लब च्याम्पियनशिपमा आज नेपाल पुलिस क्लबले ताजकिस्तानको क्लबसँग खेल्दैछ । माल्दिभ्सको मालेमा हुने यो खेल नेपाली समयअनुसार दिउँसो सवा २ बजे शुरु हुनेछ ।
यसअघि नेपाल पुलिस क्लबले लगातार दुई खेल जिसिकेको छ । हिजोको खेलमा पुलिस क्लबले श्रीलङ्काको क्लबलाई ३–० को सोझो सेटमा हरायो । पहिलो खेलमा पनि पुलिस क्लबले उज्वेकिस्तानको क्लबलाई ३–० को सोझो सेटमै हराएको थियो । अब पुलिसले समूह चरणको अन्तिम खेलमा पर्सि बिहीवार माल्दिभ्सको क्लबसँग खेल्नेछ ।
खेलकुदबाट थप समाचार
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
जेष्ठ २७, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
बैशाख २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७