TRENDING
होमपेज
ल्जियममाथि फ्रान्सको आरामदायी जित


काठमाडौँ । फ्रान्सले नेसन्स लिगमा सोमबार बेल्जियममाथि आरामदायी २–० को जित निकालेको छ । इटालीविरुद्धको पहिलो खेल गुमाएको फ्रान्सले लिग–ए ग्रुप–टुको खेलमा बेल्जियमको चुनौती सामना गरेको हो ।
कप्तान केयलिन एमबापेलाई बेन्चमा राखेर खेल सुरु गरेको फ्रान्सका लागि रान्डल कोलो मउनी र ओसमन डेम्बेलाले गोल गरे । इटालीले अर्को खेलमा इजरायललाई २–१ ले पराजित गर्यो ।
यस्तै लिग–बी ग्रुप–थ्री मा नर्वेले अस्ट्रिया र स्लोभाकियाले काजाकिस्तानलाई ३–० ले हरायो । नर्वेको जितमा इर्लिङ हालान्डले निर्णायक गोल गरे । लिग–बी ग्रुप–फोर को खेलमा वेल्सले मोन्टेनेग्रोलाई २–१ ले हराउन सफल रह्यो ।
खेलकुदबाट थप समाचार
पीएम कपमा पुलिस क्लबको लगातार दोस्रो जित
फाल्गुन २८, २०८१
त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट बढाउने काम सुरु
फाल्गुन २०, २०८१
भावुक स्ट्याटस लेख्दै कप्तान अन्जिलाले मागिन समर्थकसँग माफी
फाल्गुन १५, २०८१
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
बैशाख १२, २०८२
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
बैशाख १२, २०८२
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
बैशाख ११, २०८२
विश्व खोप सप्ताह प्रारम्भ
बैशाख ११, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७