TRENDING
होमपेज
अमेरिकामा नेपाली विद्यार्थी मुना पाण्डेको हत्या अभियोगमा एक जना पक्राउ


अमेरिका । अमेरिकाको टेक्सासमा नेपाली विद्यार्थी २१ वर्षीया मुना पाण्डेको हत्या अभियोगमा ५१ वर्षीय बबीसिंह शाह पक्राउ परेका छन् । पाण्डेको टेक्सासको हयुष्टनमा गएको शनिवार हत्या भएको थियो । पाण्डेको हत्याका अभियोगमा शाहलाई पक्राउ गरी तस्बिरसमेत सार्वजनिक गरेको प्रहरीले जनाएको छ ।
यसअघि त्यहाँको प्रहरीले पाण्डेको हत्यामा संलग्न व्यक्तिको सीसीटिभी फुजेटमा देखिएको तस्बिर सार्वजनिक गरेको थियो र उनलाई कसैले देखेको भए खबर गरिदिन अनुरोध गरेको थियो । यसको २४ घन्टा नहुँदै प्रहरीले शाहलाई पक्राउ गरेको हो ।
शाहले लुटपाटका क्रममा गोली हानी मुनाको हत्या गरेको अदालती कागजातमा उल्लेख छ । उनीविरुद्ध गैरकानुनी रूपमा हतियार बोकेको अभियोग पनि लागेको छ ।
प्रवासबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७