TRENDING
होमपेज
उच्च प्रदूषणका कारण बङ्गलादेशीको औसत आयु ५ वर्षसम्म घट्ने


एजेन्सी । बङ्गलादेशमा प्रदुषणले नागरिकको औसत आयु झण्डै ५ वर्षले घटाउने एक अध्ययन प्रतिवेदनले देखाएको छ । विश्वको सबैभन्दा प्रदूषित देश बङ्गलादेशमा औसत व्यक्ति चार दशमलव आठ वर्ष कम बाँच्ने वायुको गुणस्तरबारे अनुगमन गर्ने एयर क्वालिटी लाइफ इन्डेक्सले निकालेको प्रतिवेदनमा उल्लेख छ ।
बङ्गलादेशमा सूक्ष्म कण वायु प्रदूषण पिएम २.५ ले यी मानव श्वासप्रश्वास प्रणालीमा समस्या निम्त्याइरहेको प्रतिवेदनले देखाएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । पिएम २.५ भन्नाले २.५ माइक्रोन वा योभन्दा सानो व्यास भएको सूक्ष्म कणलाई जनाउँछ ।
प्रवासबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७