TRENDING
होमपेज
आज राति केही ठाउँमा निकै ठूलो वर्षा हुने सम्भावना


काठमाडौ । आज राति देशका केही ठाउँमा निकै ठूलो वर्षा हुने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
अहिले देशका धेरै ठाउँमा वर्षा भइरहेको र प्रदेशहरू १, २, बागमती, गण्डकी र ५ का थोरै स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षा तथा यिनै प्रदेशका एकरदुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मुख्य समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७