TRENDING

प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिदैँ

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिदैँछन्।
​ ३० असारमा प्रधानमन्त्री नियुक्त भई ३१ गते शपथ लिएका ओलीले आइतबारका प्रतिनिधिसभामा विश्वासको मत लिन लागेका हुन्।