TRENDING
होमपेज
कांग्रेसको पदाधिकारी बैठक बस्दै


काठमाडौ । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । बिहान ९ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा पदाधिकारीको बैठक बस्ने तयारी छ । बैठकमा नेकपा एमालेसँग गएराति भएको सत्ता साझेदारी र समझदारीलाई अनुमोदन गर्ने विषयमा छलफल हुनेछ ।
कांग्रेस–एमालेबीच सत्ता साझेदारी गर्ने र सरकारको नेतृत्वको आलो–पालो गर्ने सहमति भएको हो । यो सहमतिलाई अन्तिम रूप दिन बाँकी छ । दुई दलका नेताबीच भएको पछिल्लो छलफलमा एमाले अध्यक्ष केपी शर्मा ओली शुरुका दुई वर्ष र शेरबहादुर देउवा बाँकी अवधि चुनावसम्म प्रधानमन्त्री बन्ने सहमति भएको छ ।
दुई दलबीच संविधान संशोधनका लागि सुझाव दिन एक समिति बनाउने पनि सहमति भएको छ । सहमतिमा प्रदेश सरकारको पनि बाँडफाँट गरिएको नेताहरुको दाबी छ ।
मुख्य समाचारबाट थप समाचार
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
बैशाख १२, २०८२
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
बैशाख ११, २०८२
विश्व खोप सप्ताह प्रारम्भ
बैशाख ११, २०८२
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
बैशाख १२, २०८२
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
बैशाख १२, २०८२
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
बैशाख ११, २०८२
विश्व खोप सप्ताह प्रारम्भ
बैशाख ११, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७