TRENDING
होमपेज
इटाली युरो कप २०२४ को अन्तिम १६ मा प्रवेश


काठमाण्डौ । साविक विजेता इटाली युरो कप २०२४ को अन्तिम १६ मा प्रवेश गरेको छ । इन्ज्युरी समयको अन्तिम समयमा एक गोलले पछि परेको अवस्थामा गोल गरेर क्रोएसिया विरुद्ध १–१ गोलको बराबरी खेल्दै इटाली अन्तिम १६ मा पुगेको हो ।
क्रोएसियाका लागि लुका मोड्रीचले गोल गरे । इटालीका माटिया जाकाग्नीले गोल गरे । बराबरीसँगै सूमह बीु मा इटालीको तीन खेलमा चार अङ्क भएको छ । क्रोएसियाको भने तीन खेलमा दुई अङ्क छ । अल्बानिया भने एक अङ्कसहित समूहको पुछारमा छ ।
यस्तै गएराति नै भएको अर्को खेलमा स्पनेले अल्बानियालाई १–० गोलले हरायो । स्पेनका फेरन टोरेसले १३ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । एक खेल पनि नहारेको स्पेन समूहको शीर्ष स्थानमा छ ।
खेलकुदबाट थप समाचार
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
जेष्ठ २७, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
बैशाख २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७