TRENDING
होमपेज
बजेट सार्वजनिक गर्ने समय सर्यो


काठमाडौं । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न बोलाइएको संघीय संसद्को संयुक्त बैठकको समय सरेको छ । मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक दिउँसो ३ बजेसम्मका लागि सारिएका हो ।
संसद् सचिवालयले सरकारको अनुरोधमा बजेट प्रस्तुत गर्न बोलाइएको संयुक्त बैठक सारिएको जनाएको छ । ‘सरकारको अनुरोधमा संयुक्त सदनको बैठक दुई घण्टापछि दिउँसो ३ बजे का लागि सारिएको छ,’ संसद् सचिवालयले भनेको छ।
मुख्य समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७