TRENDING
होमपेज
सिरोहियाको रिहाइको गर्न माग गर्दै जनकपुरमा प्रदर्शन


जनकपुर । कान्तिपुर पब्लिकेशन्सका अध्यक्ष कैलाश सिरोहियाको रिहाइको गर्न माग गर्दै जनकपुरमा प्रदर्शन गरिएको छ । धनुषाको जनकपुरधाममा जनकपुर उद्योग वाणिज्य संघ, पत्रकार, व्यवसायी, नेपाल विद्यार्थी संघलगायतले प्रदर्शन गरेका हुन् ।
यसैबीच जिल्ला प्रहरी कार्यालय नजिकै प्रहरी र नेपाल विद्यार्थी संघका कार्यकर्ताबीच घम्साघम्सी भएको छ । मंगलबार आफ्नै कार्यकक्षबाटै पक्राउ परेका सिरोहियालाई रिहाइको माग गर्दै नेविसंघले गरेको प्रदर्शनमा प्रहरी र विद्यार्थीबीच घम्साघम्सी भएको हो ।
जनकपुरधाम उद्योग वाणिज्य संघको अगुवाइमा सिरोहिया पक्राउको विरोधमा निकालिएको र्यालीलाई जिप्रका भन्दा करिब ५ मिटर वरै रोकिएको
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
जेष्ठ ७, २०८२
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७