TRENDING
होमपेज
नेपाली बास्केटबल टोली चीन जाने
काठमाडौं । बोर्डर सिङफु भिलेज स्पोर्टस् कार्निभलअन्तर्गत पुरुष थ्रि बाइ थ्रि बास्केटबलमा नेपालले प्रतिस्पर्धा गर्ने भएको छ ।
प्रतियोगितामा सहभागी हुन ४ खेलाडी सहित ५ सदस्यीय टोली बिहीबार चीनको युनान् प्रस्थान गर्ने भएको छ । नेपाली टोलीको कप्तानी विजय बुर्जाले गर्नेछन् भने अन्य खेलाडीमा निकेश मगर, मनीष केसी र निश्चल महर्जन छन् । टोलीको प्रशिक्षकमा सुशील गुरुङ छन् ।
बुधबारदेखि सुरु भइसकेको प्रतियोगिता एक साता चल्नेछ । नेपालको खेल शुक्रबारदेखि हुनेछ ।
खेलकुदबाट थप समाचार
सन्दीप लामिछानेको मुद्दामा उच्च अदालतमा सुनुवाइ
जेष्ठ २, २०८१
क्रिकेट रंगशाला निर्माण सरकारको प्राथमिकतामा
जेष्ठ २, २०८१
आईपीएल क्रिकेटमा बेंगलुरुले पञ्जाबलाई ६० रनले हरायो
बैशाख २८, २०८१
नबिल बैंकको प्रमुखमा पुनः ढुङ्गाना नियुक्त
जेष्ठ ४, २०८१
गायक रवि ओड ५ लाख धरौटीमा रिहा
जेष्ठ ४, २०८१
पश्चिम बंगालमा चट्याङ लागेर ११ जनाको मृत्यु
जेष्ठ ४, २०८१
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
जेठ २४ गतेसम्म निषेधाज्ञा थप
जेष्ठ १७, २०७८