TRENDING
होमपेज
मोजाम्बिकको उत्तरी तटमा एउटा डुंगा डुब्दा ९० जनाभन्दा बढीको मृत्यु
काठमाडौं । मोजाम्बिकको उत्तरी तटमा एउटा डुंगा डुब्दा ९० जनाभन्दा बढीको मृत्यु भएको छ। डुंगामा सवार १ सय ३० जना मध्ये ५ जनाको सकुशल उद्दार गरिएको छ।
नामपुला प्रान्तका अधिकारीहरुका अनुसार हैजाको प्रकोप फैलिएपछि त्यसबाट भाग्ने प्रयास गरिरहेका सर्वसाधारणको डुंगा दुर्घटनामा मृत्यु भएको हो। मृत्यु हुनेमा धेरैजसो बालबालिका रहेका छन्।
यात्रु बोक्न योग्य नरहेको डुंगामा क्षमताभन्दा बढी यात्रु चढेकाले दुर्घटना भएको अनुमान गरिएको छ। सामाजिक संजालमा पोष्ट गरिएको अप्रमाणित भिडियोमा समुद्री तटमा दर्जनौ शवहरु लडिरहेको अवस्थामा देखिन्छ।
प्रवासबाट थप समाचार
पश्चिम बंगालमा चट्याङ लागेर ११ जनाको मृत्यु
जेष्ठ ४, २०८१
अफगानिस्तानमा बाढीबाट ३०० भन्दा बढीको मृत्यु
बैशाख ३१, २०८१
भारतमा लोकसभाका लागि तेस्रो चरणको निर्वाचन सुरु
बैशाख २५, २०८१
ब्राजिलमा बाढीका कारण ५५ जनाको ज्यान गयो, ७४ जना बेपत्ता
बैशाख २४, २०८१
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै
जेष्ठ ७, २०८१
कांग्रेस संसदीय दलको बैठक बस्दै
जेष्ठ ७, २०८१
आज मेघगर्जनसहित वर्षाको सम्भावना
जेष्ठ ७, २०८१
शेयर बजार ४५ अङ्कभन्दा धेरैले बढ्यो
जेष्ठ ६, २०८१
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
जेठ २४ गतेसम्म निषेधाज्ञा थप
जेष्ठ १७, २०७८