TRENDING
होमपेज
सुनचाँदीको भाउ घट्यो


काठमाण्डौ । दुई दिनसम्म लगातार बढेको सुनचाँदीको भाउ आज घटेको छ । आज सुनको भाउ तोलामा १ हजार ३ सय रुपैयाँले घटेर १ लाख ३२ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
a
हिजो सुनको भाउ तोलाको १ लाख ३४ हजार रुपैयाँ पुगेर रेकर्ड कायम गरेको थियो । त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदीको भाउ तोलामा ३५ रुपैयाँले घटेर तोलाको १ हजार ६ सय १५ रुपैयाँमा कारोबार भैरहेको छ ।
हिजो चाँदीको भाउ तोलाको एक हजार ६ सय ५० रुपैयाँ थियो ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७