TRENDING
होमपेज
नेपाली कांग्रेसलाई उम्मेदवार छान्न सकस, आज पनि बैठक बस्दै
काठमाडौ । आगामी वैशाख १५ गते इलाम–२ र बझाङ प्रदेशसभा १ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन आज पनि नेपाली कांग्रेसको बैठक बस्दैछ
कांग्रेस संसदीय बोर्डको बैठक बिहान ९ बजे र केन्द्रीय कार्यसम्पादन समितिको बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ । उम्मेदवारको टुंगो लगाउन मंगलबार र बुधबार बसेको बैठक निष्कर्षविहीन भएपछि बैठक आज पनि बस्न लागेको हो ।
उम्मेदवारको विषयलाई लिएर संस्थापन र इतरपक्ष आ–आफ्नै अडानमा रहँदा नेपाली कांग्रेसले उम्मेदवारको चयन गर्न सकेको छैन ।
सभापति शेरबहादुर देउवा डम्बर खड्कालाई इलाम–२ को उम्मेदवार बनाउनु पर्ने पक्षमा छन् भने शेखर कोइराला–गगन थापा लगायत इतरपक्ष भेषराज आचार्यलाई टिकट दिनुपर्ने अडानमा छन् ।
मुख्य समाचारबाट थप समाचार
पश्चिम बंगालमा चट्याङ लागेर ११ जनाको मृत्यु
जेष्ठ ४, २०८१
दुबै सदको संघीय संसद् अन्तर्गत बैठक आज बस्दै
जेष्ठ ४, २०८१
चौथोपटक विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड
जेष्ठ ४, २०८१
हावा हुरी सहित वर्षाको सम्भावना
जेष्ठ ४, २०८१
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेष्ठ ३, २०८१
गायक रवि ओड ५ लाख धरौटीमा रिहा
जेष्ठ ४, २०८१
पश्चिम बंगालमा चट्याङ लागेर ११ जनाको मृत्यु
जेष्ठ ४, २०८१
दुबै सदको संघीय संसद् अन्तर्गत बैठक आज बस्दै
जेष्ठ ४, २०८१
चौथोपटक विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड
जेष्ठ ४, २०८१
हावा हुरी सहित वर्षाको सम्भावना
जेष्ठ ४, २०८१
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
जेठ २४ गतेसम्म निषेधाज्ञा थप
जेष्ठ १७, २०७८