TRENDING
होमपेज
सुनको भाउ दुई दिनदेखि स्थिर


काठमाडौं । हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ दुई दिनदेखि स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार पनि प्रतितोला १ लाख २६ हजार रुपैयाँमा सुनको कारोबार भएको छ । यसअघि आइतबार र सोमबार पनि यहीं मूल्यमा सुनको कारोबार भएको छ ।
नेपाली बजारमा १६ महिनामा सुनको मूल्य प्रतितोला ३५ प्रतिशतले बढिसकेको छ । १७ कात्तिक २०७९ मा प्रतितोला ९३ हजार १ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । विगत २६ दिनमा सुनको मूल्य ९ हजार ५ सय रुपैयाँ बढिसकेको छ । फागुन ३ गते सुनको भाउ तोलामा १ लाख १६ हजार ५ सय रुपैयाँ थियो । चाँदीको मूल्य भने १० रुपैयाँ बढेको छ । प्रतितोला १ हजार ४८५ रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।
ब्
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७