TRENDING
होमपेज
नेदरल्यान्ड्ससँगको खेलमा नेपाल टस हारेर बलिङ गर्दै


काठमाण्डौ । त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा नेदरल्यान्ड्ससँगको खेलमा नेपालले टस हारेको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्सले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गर्ने भएको छ ।
नेपालले आजको खेलमा टोलीमा एक जना परिवर्तन गरेको छ । अनिल शाहको ठाउँमा कुशल भुर्तेल आएका छन् । यो खेल जितेमा नेपालको फाइनल पुग्ने सम्भावना बलियो हुनेछ । नेपालले भोलि हुने नामिबिया र नेदरल्यान्ड्सबीचको खेलको नजिता पनि कुर्नुपर्नेछ । फाइनल खेल मङ्गलवार हुनेछ ।
नेदरल्यान्ड्स ४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । नेपाल २ अङ्कसहित दोस्रो स्थानमा र समान अङ्क भए पनि नामिबिया नेट रन रेटका आधारमा पुछारमा छ ।
खेलकुदबाट थप समाचार
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
जेष्ठ २७, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
बैशाख २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७