TRENDING
होमपेज
सुनको भाउ मंगलबार स्थिर


काटमाडौ । विगत ३ दिनदेखि बढेको सुनको मूल्य मंगलबार भने स्थिर रहेको छ । आज अघिल्लो दिनकै मूल्य प्रतितोला १ लाख १८ हजार रुपैयाँमा सुनको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । विगत ३ कारोबार दिनमा सुनको मूल्य लगातार बढेको थियो ।
गत बिहीबार तोलामा १ लाख १६ हजार ५ सय रुपैयाँ रहेको सुन शुक्रबार ६ सय बढेर १ लाख १७ हजार १ सय रुपैयाँ पुगेको थियो । आइतबार ५ सयले बढेर १ लाख १७ हजार ६ सय पुगेको सुन सोमबार १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि मंगलबार स्थिर छ । प्रतितोला १ हजार ४१० रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७