TRENDING
होमपेज
नेपालको ‘ए’ टोली र क्यानडा–११ पहिलो अभ्यास खेल्दै


काठमाण्डौ । नेपालको ‘ए’ टोली र क्यानडा–११ बीचको पहिलो अभ्यास खेल आज हुँदैछ । खेल बिहान साढे ९ बजेदेखि मूलपानी क्रिकेट मैदानमा शुरु हुनेछ ।
नेपालको ‘ए’ टोली र क्यानडाबीच तीन खेलको एकदिवसीय अभ्यास खेल हुनेछ । नेपाल ‘ए’ को कप्तानी विनोद भण्डारीले गर्दैछन् ।
नेपाल ‘ए’ को प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल र क्लाम अली रहेका छन् । दोस्रो खेल पर्सि मंगलवार र तेस्रो तथा अन्तिम खेल बिहीवार हुनेछ ।
क्यानडा यसअघि नेपालसँग भएको तीन खेलको एकदिवसीय शृङ्खलामा क्लिन स्वीप भएको थियो ।
खेलकुदबाट थप समाचार
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
जेष्ठ २७, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
बैशाख २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७