काठमाडौँ । नेपाललाई हराउँदै मलेसिया एसिया कप २०२४ का लागि छनोट भएको छ । शुक्रबार मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा घरेलु टोली मलेसियाले नेपाललाई ४ विकेटले हराउँदै एसिया कप २०२४ मा आफ्नो स्थान सुरक्षित गरेको हो ।
नेपाललाई हराउँदै मलेसिया एसिया कप २०२४ का लागि छनोट
एसिया कपमा वुमन्स प्रिमियर कपको फाइनलमा पुगेका दुई टोलीसँगै भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका हुनेछन् ।
नेपालले दिएको ११६ रनको लक्ष्य पछ्याउने क्रममा मलेसियाले १ बल बाँकी छँदै ६ विकेट गुमाएर ११६ रन बनायो । नेपालको तर्फबाट कविता जोशी र सीता रानामगरले २(२ विकेट लिइन् भने कविता कुँवर र रुविना क्षेत्री १(१ विकेट लिए ।
बायोमास ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ११५ रन बनाएको थियो । नेपालकी इन्दु बर्माले ३७ बलमा ४ चौका प्रहार गर्दै सर्वाधिक धेरै २९ रन बनाइन् । यस्तै डली भट्टले २५, कविता कुँवरले २३ र रुविना क्षेत्रीले २० रन बनाए । सीता रानामगरले ६ र कविता जोशीले २ रन जोडिन् ।
मलेसियाको बलर महिराह इजाती इस्लामीले २ विके
खेलकुदबाट थप समाचार
सन्दीप लामिछानेको मुद्दामा उच्च अदालतमा सुनुवाइ
क्रिकेट रंगशाला निर्माण सरकारको प्राथमिकतामा
आईपीएल क्रिकेटमा बेंगलुरुले पञ्जाबलाई ६० रनले हरायो
नबिल बैंकको प्रमुखमा पुनः ढुङ्गाना नियुक्त
गायक रवि ओड ५ लाख धरौटीमा रिहा
पश्चिम बंगालमा चट्याङ लागेर ११ जनाको मृत्यु
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
जेठ २४ गतेसम्म निषेधाज्ञा थप
जेष्ठ १७, २०७८