TRENDING
होमपेज
आज सुन चाँदीकै भाउ घट्यो


काठमाण्डौ । आज सुनको भाउ चार सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलाको १ लाख १८ हजार पाँच सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलाको १ लाख १८ हजार ९ सय रुपैयाँ रहेको थियो ।
यस्तै, आज चाँदीको पनि भाउ घटेको छ । आज चाँदी तोलाको १३ सय ९० रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७