TRENDING
होमपेज
साताको पहिलो दिन सुनको मूल्य बढ्यो
काठमाडौ । साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ४०० रुपियाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख १८ हजार ४०० रुपियाँमा कारोबार भइरहेको छ । पछिल्लो कारोबार दिनमा सुन प्रतितोला एक लाख १८ हजार रुपियाँ थियो ।
साथै, तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ८५० रुपियाँमा कारोबार महासंघले जनाएको छ । नेपाली बजारमा चाँदीको मूल्य भने तोलामा पाँच रुपियाँ घटेको छ । चाँदी प्रतितोला एक हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ ।
अर्थ बाणिज्यबाट थप समाचार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेष्ठ ३, २०८१
सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढ्यो
बैशाख ३०, २०८१
शेयर बजार ८ अङ्कले बढ्यो, ३ अर्ब १५ करोड रुपैयाँको कारोबार
बैशाख ३०, २०८१
तोलामा दुई हजार रुपैयाँले बढ्यो सुनको भाउ
बैशाख २०, २०८१
प्रभु केबुलकारले आईपीओ जारी गर्ने
बैशाख १३, २०८१
तेस्रो खेलमा नेपाल विनवार्ड्ससँग ७४ रनले पराजित
जेष्ठ ६, २०८१
संघीय संसदका दुवै सदनको बैठक आज बस्दै
जेष्ठ ६, २०८१
पहाडी भेगको केही ठाउँमा आज बदली र बर्षाको सम्भावना
जेष्ठ ६, २०८१
नबिल बैंकको प्रमुखमा पुनः ढुङ्गाना नियुक्त
जेष्ठ ४, २०८१
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
जेठ २४ गतेसम्म निषेधाज्ञा थप
जेष्ठ १७, २०७८