TRENDING
होमपेज
चीनको एक विद्यालयमा आगलागी हुँदा १३ जनाको मृत्यु


एजेन्सी । चीनको हेनान प्रान्तको एक विद्यालयमा आगलागी हुँदा १३ जनाको ज्यान गएको छ । हेनान प्रान्तको याङसाम्फु गाउँमा सञ्चालित प्राइमरी र नर्सरी स्कुलमा गएराति आगलागी भएको हो ।
आगलागीमा परि ज्यान गुमाएकाहरुको पहिचान खुल्न बाँकी रहेको बीबीसी हिन्दीले जनाएको छ । आगलागीमा परि घाइते भएका एक जनाको उपचार भइरहेको छ। चीनको समाचार संस्था शिन्हुआले विद्यालयका सञ्चालकलाई पक्राउ गरी आगलागीको घटनाबारे थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
यसअघि गएको नोभेम्बर २६ मा चीनको शान्सी प्रान्तको एक कारखानामा आगलागी हुँदा २६ जनाको ज्यान गएको थियो ।
प्रवासबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७