TRENDING
होमपेज
त्रिशुलीमा खसेको गाडी बाहिर निकालियो, सकुशल भनिएका चालक भेटिएनन्


मुग्लिन । मुग्लिन–नारायणगढ सडक खण्डबाट मंगलबार बिहान त्रिशुली नदीमा खसेको गाडी नदीबाट बाहिर निकालिएको छ। मंगलबार बिहान बजेको समयमा भारतीय नम्बर प्लेट बी आर ०९ जी सी १४३९ भएको गाडी त्रिशुलीमा खसेको थियो।
इच्छाकामना गाउँपालिका–५ स्थित ३ नम्बर पुल नजिकबाट मंगलबार बिहान त्रिशुली नदीमा गाडी खसेको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए। ३ नम्बर पुलमा पुगेर हेर्दा नदी भित्र गाडीको बत्ती बलेको देखेपछि प्रहरीले खोजी गरेको थियो।
सशस्त्र प्रहरी बलका गोताखोरको टोलीले नदीभित्र पसेर खोजी गर्दा गाडी मात्रै भेटिएको थियो। गाडीका चालकसहित सवार व्यक्ति पनि नदीमा खसेको हुनसक्ने आशंकासहित खोजी गरिए पनि फेला परेका थिएनन्।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
जेष्ठ ७, २०८२
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७