TRENDING
होमपेज
यूनाइटेड अजोड इन्स्योरेन्सले गर्यो लाभांश घोषणा


काठमाडौ । यूनाइटेड अजोड इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९र०८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ । गत माघ ४ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
कम्पनीले हाल कायम चुक्तापूँजीको १०.२६१२ प्रतिशत बोनश सेयर र कर प्रयोजनका लागि ०.५४०१ प्रतिशत नगद लाभांश समेत गरेर कुल १०.८०१३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन्।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
जेष्ठ ७, २०८२
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७