TRENDING
होमपेज
जुम्ला, जिरी र जोमसोमको तापक्रम शून्यभन्दा पनि कम
काठमाण्डौ । देशभरको न्यूनतम तापक्रम घट्दै गएको छ । हिमाली तथा उच्च पहाडी भेगको न्यूनतम तापक्रम शून्य डिग्री सेल्सियसभन्दा पनि तल माइनसमा पुगेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार जुम्लाको न्यूनतम तापक्रम माइनस ५ दशमलव ७, जिरीको माइनस शून्य दशमलव २ र जोमसोमको न्यूनतम तापक्रममा माइनस ५ दशमलव ५ डिग्री सेल्सियससम्म मापन भएको छ । हिमाली तथा उच्च पहाडी भेगमा हिमपात भैरहेकाले ती ठाउँको तापक्रम अझै केही दिन शून्यभन्दा पनि तल रहन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाण्डौ उपत्यका र अरु ठाउँमा पनि चिसो बढेको छ । आज काठमाण्डौको न्यूनतम तापक्रम चार दशमलव ५ डिग्री सेल्सियस मापन भएको छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा आज पनि हिमपातको सम्भावना छ ।
मुख्य समाचारबाट थप समाचार
गायक रवि ओड ५ लाख धरौटीमा रिहा
जेष्ठ ४, २०८१
पश्चिम बंगालमा चट्याङ लागेर ११ जनाको मृत्यु
जेष्ठ ४, २०८१
दुबै सदको संघीय संसद् अन्तर्गत बैठक आज बस्दै
जेष्ठ ४, २०८१
चौथोपटक विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड
जेष्ठ ४, २०८१
नबिल बैंकको प्रमुखमा पुनः ढुङ्गाना नियुक्त
जेष्ठ ४, २०८१
गायक रवि ओड ५ लाख धरौटीमा रिहा
जेष्ठ ४, २०८१
पश्चिम बंगालमा चट्याङ लागेर ११ जनाको मृत्यु
जेष्ठ ४, २०८१
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
जेठ २४ गतेसम्म निषेधाज्ञा थप
जेष्ठ १७, २०७८